प्रधान सेनापतिद्वारा मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण
वि.सं.२०८२ भदौ २१ शनिवार
10.4K
shares
shares
काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले हेटौँडास्थित मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति सिग्देलले उक्त पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।
निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी सिग्देलले मकवानपुरको चनवन स्थित श्री नम्बर ७ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका थिए ।
Subscribe
0 Comments
Oldest































