प्रहरीको गोली लागेर २० वर्षीय युवाको मृत्यु

1.2K
shares

काठमाडौँ । जेन जेड पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २० वर्षीय एक युवाको पनि मृत्यु भएको छ । यसअघि प्रदर्शनकै क्रममा अर्का एक जनाको ज्यान गएको थियो ।

civil hospital
Hams Hospitals