काठमाडौंको कलंकी तनावग्रस्त (फोटोफिचर)

18.6K
shares
Nabil bank

जेनजी आन्दोलनको दोस्रो दिन आज पनि जेनजी समुहले आन्दोलन जारी राखेका छन् । बिहान ८ बजेपछि कलंकी चोक, मालपोत क्षेत्र, खसीबजार लगायतका मूल सडक र भित्री सडकमा बिहानैदेखि प्रदर्शन सुरू भएको हो। प्रदर्शनकारीहरूले कलंकीको मूल सडकमा टायर बालेर नाराबाजी गरेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x