सुनको मूल्य ह्वात्तै बढ्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ भदौ २७ शुक्रवार
1.4K
shares
shares
काठमाडौं । सुनको मूल्यले आज नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर आज छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ ।
सोही सुन प्रति १० ग्रामकै १ लाख ८५ हजार १५ रुपैयाँ पुगेको छ । बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको छ । विहीबार चाँदीको मूल्य शुक्रबार बढेर तोलामा तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको थियो


























