सिंहदरबार न्यूज
वि.सं.२०८२ असोज १ बुधवार
काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान गरेको छ । आज सूचना जारी गर्दै विभिन्न क्लस्टरमा योग्य व्यक्तिले निवेदन दिन आह्वान गरेको हो ।
Singhadurbar News