वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित अख्तियारको नियन्त्रणमा  

5.9K
shares
Nabil bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरेको छ ।

 

आयोगको टंगालबाट गएको टोलीले लेखा अधिकृत दाहाललाई एक लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

 

विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस÷रिसवत वापतको रकम लिई निजको कार्यकक्ष भित्र लुकाई राखेको भन्ने सूचनाको आधारमा अख्तियारले उनलाई पक्राउ गरेको हो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited