सुनको मूल्य ह्वात्तै घट्यो हेर्नुहोस् कति पुग्यो आज

1.6K
shares

काठमाडौं । आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । यस दिन सुन तोलाको ७ सय रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार २ लाख ३७ हजार रुपैयाँ थियो ।

 

 

आज चाँदीको मूल्य तोलाको १५ रूपैयाँले घटेर २ हजार ९६५ रुपैयाँ कायम भएको छ । हिजो २ हजार ९८० रुपैयाँ थियो ।

 

 

पछिल्लो समय सुनको भाउ लगातार घटिरहेको छ । आइतबारदेखि आज बुधबारसम्म सुनको भाउ निरन्तर ओरालो लागेको छ ।

civil hospital
Hams Hospitals