१७ उपसचिव गृहले मागेपछि फिर्ता गरिए १९ शाखा अधिकृत पनि सारिए
वि.सं.२०८२ कात्तिक १९ बुधवार
4.2K
shares
shares
काठमाडौं ।सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा पुगेका उपसचिव सरुवा गरेको छ । गृह मन्त्रालयले यस अघि सरुवा भएका उपसचिवलाई फिर्ता मागेकोले पुनः गृह पठाएको मन्त्रालय स्रोतले जानकारी दियो । त्यसै गरेर विभिन्न निकायका शाखा अधिकृतहरु पनि कार्य क्षेत्र हेरेफेरमा परेका छन् । उनीहरुलाइ आवश्यकताको आधारमा विभिन्न मन्त्रालय र अन्य निकायमा पठाइएको मन्त्रालय स्रोतले जानकारी दियो ।
































