सिंहदरबार न्यूज
वि.सं.२०८३ वैशाख २९ मंगलवार
काठमाडौं । प्रतिनिधिसभाको आज मंगलबार बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सिंहदबारमा बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
Singhadurbar News