सुनको मुल्य घट्यो

294
shares

काठमाडौं । आज बुधबार सुनको मूल्य घट्दा चाँदीको भने वृद्धि भएको छ । यस दिन सुनको मूल्य तोलाको १ हजार रूपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ ।

 

 

हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ९१ हजार ५०० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलाको २० रूपैयाँले बढेर ५ हजार ८० रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals