राष्ट्रियसभाको बैठक बस्दै 

3.8K
shares
Nabil bank

 

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

बैठक सोमबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x