मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस मनाइँदै

144
shares

 

 

काठमाडौं । आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदैछ ।

 

प्रत्येक वर्ष भदौ २० गतेका दिन मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विविध सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाउँने गरिन्छ।

 

सार्क महासन्धी २००२ लाई विक्रम सम्बत् २०६३ साल भदौ २० गते प्रतिनिधि सभाले अनुमोदन गरेको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।

 

यो दिवस मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधविरुद्ध समाजमा सचेतना फैलाउन र नागरिकको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण मानिन्छ।

civil hospital
Hams Hospitals