भूकम्पको धक्का महसुस

522
shares
Nabil bank

 

काठमाडौं । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । बैतडीको ऐरीगाउँ आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो १ बजेर ६ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको बताए । यस भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको उनले बताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x