सुनकाे मूल्य ११ सयले गिरावट

11.7K
shares
Nabil bank

काठमाडाैं । बुधबार सुनकाे मूल्य ११ सयले घटेकाे छ । मंगलबार ९० हजार ९ सयमा काराेबार भइरहेकाे सुन बुधबार प्रतिताेला ८९ हजार ८ सय रुपैयाँ पुगेकाे हाे ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । मंगलबार ९० हजार ४ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन प्रतितोला ११ सयले घटेर ८९ हजार ३५० रुपैयाँ पुगेकाे छ ।

 

 

महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतिताेला १३४० रुपैयाँ काराेबार भइरहेकाे छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x