अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण

17.9K
shares
Nabil bank

काठमाडौं। अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ।

आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन्।

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x