सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने स्थिर

13.5K
shares
Nabil bank

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

बिहीबारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य १ सयले वृद्धि भइ ९४ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बिहीबार चाँदीको मूल्य १ हजार २ सय ८० रहेकोमा आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x