सेयर धितो कर्जामा थप कडाइकाे घाेषणा सँगै नेप्सेमा भारी गिरावट

22.4K
shares
Nabil bank

काठमाडौँ । सेयर बजारमा साताकाे पहिलो दिन आज (आइतबार) भीषण पहिरो गएको छ । आइतबार बजार खुलेको केहि मिनेटमै नेप्से ६२ अंकले घटेकाे हाे ।

बिहीबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर धितो कर्जामा थप कडाइ गर्ने घोषणा गरेसँगै नेप्सेमा भारी गिरावट आएकाे जानकारहरु बताउँछन् ।

गत सातादेखि ओरालो लागेको नेप्से मौद्रिक नीतिमा गरिएको व्यवस्थाले लगानीकर्ता निराशा हुँदा सेयर बजार झनै ओरालो लागेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x