वरिष्ठ लोकगायक जयनन्द लामाको निधन

23.3K
shares
Nabil bank

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान कौशलटारमा लामाको निधन भएको हो।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए। लामाका ​कलकत्ते काइँयो, मुलाको चानालगायतका थुप्रै गीत नेपाली संगीत बजारमा चर्चित छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x