राष्ट्रिय वाणिज्य बैंकका ७७ जना कर्मचारी बढुवाका लागि सिफारिस

25.2K
shares
Nabil bank

काठमाडौं।राष्ट्रिय वाणिज्य बैंकका ७७ जना कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको कार्यसम्पादन मुल्यांकन,जेष्ठता,भौगोलिक क्षेत्र र शैक्षिक योग्यताका आधारमा बढुवाका लागि सिफारिस भएका हुन ।

छैंटो तहको सहायक प्रवन्धक (प्रशासन सेवा,प्रशासन समूह)तर्फ ६७ जना,साहायक प्रवन्धक (सूचना प्रविधि) ५ जना र साहायक प्रवन्धक (नगद) ५ जना गरी कूल ७७ जना बढुवाका लागि सिफारिस भएका हुन ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x