सिंहदरबार न्यूज
वि.सं.२०७८ फागुन १६ सोमवार
काठमाडौं । एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको खुशीयालीमा कांग्रेसका कार्यकर्ताले दीप प्रज्वलन गरेका छन।
काँग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले शंकरदेव क्याम्पसअघि दीप प्रज्वलन गरेको छ।
उनीहरुले ‘वेलकम टु एमसीसी’ व्यानर राखेर दीप प्रज्वलन गरेका थिए ।
Singhadurbar News