फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

25.7K
shares
Nabil bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ कायम गरेको छ।

साथै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य १५ रुपैयाँले बढाएर प्रतिलिटर १५१ रुपैयाँले बढाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x