नाटाे देशहरू र रसियामा को शक्तिशाली? कोसँग कत्ति हतियार छ?
वि.सं.२०७८ चैत १० बिहीवार
26.8K
shares
shares
नाटो देशमा ५४ लाख ५ हजार ७०० सैनिक छन्, भने रुससँग १३ लाख ५० हजार सैनिक छन् । नाटो मुलुकसँग सक्रिय सैनिकको संख्या ३३ लाख ६६ हजार छ, भने रुससँग सक्रिय सैनिकको संख्या ८ लाख ५० हजार रहेको छ ।
नेटो देशसँग पारा मिलिटरी युनिटको संख्या ७ लाख ३८ हजार ७०० छ भने रुससँगको पारा मिलिटरी युनिटको संख्या २ लाख ५० हजार छ । नाटो देशसँग २०,७२३ विमान छन् भने रुससँग ४,१७३ विमान छन् ।
अर्थात् रुसको अगाडि नाटो देशहरू निकै शक्तिशाली छन्, र कतै जेलेन्स्की नाटो देशहरूसँग जोडिन चाहन्छन्। तर रुसका राष्ट्रपति पुटिनले यदि नेटो देश युद्धमा प्रवेश गरे त्यसको नतिजा निकै डरलाग्दो हुने बताएका छन् । यसको जवाफमा पुटिनले पनि आणविक युद्धको कुरा गरेका छन् ।
Subscribe
0 Comments
Oldest
































