घट्यो सुन चाँदीकाे मूल्य, कत्तिमा हुँदैछ काराेबार

12.6K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा तोलामा एक हजार तीन सय रुपैयाँकाे भारी गिरावट आएको छ ।

सोमबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार एक हजार तीन सय रुपैयाँले घटेर ९९ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । सोमबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा निर्धारण भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x