सुन चाँदीकाे मुल्यमा सामान्य गिरावट

18.9K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, हिजो चाँदीको मूल्य प्रतितोला १३६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३५० रुपैयाँ कायम गरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x