करिश्मा लेख्छिन्-‘ओहो कडा पार्टी छानिएछ’

23K
shares
Nabil bank

काठमाडौं । नेकपा एमाले प्रवेश गरेकी करिश्मा मानन्धरले आफ्नो पार्टीलाई कडा पार्टीको संज्ञा दिएकी छिन्।

केही समय अघि मात्रै एमाले प्रवेश गरेकी करिश्माले आज फेसबुकमाफर्त यस्तो टिप्पणी गरेकी हुन् ।

सामाजिक सञ्जालमा करिश्माले लेखेकी छिन्, ‘ ओहो! भनेपछि कडा पार्टी छानिएछ।’

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x