फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची…

41.9K
shares
Nabil bank

काठमाडौँ। नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२–१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ।

यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो।

यससँगै पेट्रोलको मूूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x