चितवनको बाराही जंगल लजमा इन्दिरा जोशीले गरिन् विहे

21K
shares
Nabil bank

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले विवाह गरेकी छन्।

मंगलबार उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग चितवनको बाराही जंगल लजमा विवाह गरेकी हुन्।

उनीहरूको विवाहमा नजिकका आफन्त र साथीभाइको उपस्थिति थियो।

 

आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने जनाइएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x