राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा कृष्णचन्द्र काफ्ले नियुक्त

14.5K
shares
Nabil bank

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा अर्थमन्त्रालयको तर्फबाट उपसचिव कृष्णचन्द्र काफ्ले मनोनयन भएका छन् । कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा काफ्लेलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको नेप्से मार्फत जानकारी दिएको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x