अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य देशको मुद्रा कति पुग्यो ?
वि.सं.२०७९ असार १५ बुधवार
14.4K
shares
shares
काठमाडौँ । बुधबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक डलरको बिक्रीदर १२५ रुपैयाँ ६५ पैसा रहेकोमा बुधबार बढेर १२६ रुपैयाँ ३४ पैसा पुगेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७१ पैसा, अष्ट्रेलियन डलर एकको खदिरदर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा रहेको छ ।
त्यस्तै, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा र कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ४० पैसा र बिक्रीमा ३४ रुपैयाँ ५७ पैसा रहेको छ ।
विस्तृतमा हेनुस्

Subscribe
0 Comments
Oldest






























