आज पनि अमेरिकी डलर मूल्य बढ्यो
वि.सं.२०७९ असार १७ शुक्रवार
13.7K
shares
shares
काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर १ को खरिददर १२६.०६ पैसा रहेको छ भने विक्रीदर १२६.६६ पैसा रहेको छ ।
हिजो विहिबार भन्दा १ पैसा बढि खरिददर बढेको छ । हिजो १२६.०५ पैसा रहेको थियो । पछिल्लो समय अमेरिकी डलर मूल्यमा बृद्धि भइरहेको छ ।
यस्तै, युरो १ को १३१.२८ पैसा रहेको छ भने विक्रीदर १३१.९० पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.७० पैसा रहेको छ भने विक्रीदर ८७.१२ पैसा रहेको छ ।
जापानी येन १० को खरिददर ९.२४ पैसा र विक्रीदर ९.२९ पैसा रहेको छ । चाइनिज युआन १ को खरिददर १८.८२ र विक्रीदर १८.९१ रहेको छ ।
अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कुन कति ?

Subscribe
0 Comments
Oldest






























