भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

16.6K
shares
Nabil bank

काठमाडौं । अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन्।

केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए। उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन्।

उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x