‘गडफादर’ चलचित्रको सुटिङका लागि नेपाल आउँदै मेगास्टार चिरञ्जीवी र सलमान खान
वि.सं.२०७९ भदौ १५ बुधवार
15.2K
shares
shares
काठमाडौं। दक्षिण भारतीय चलचित्रका मेगास्टार अभिनेता चिरञ्जीवी र बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्।
‘गडफादर’ चलचित्रको सुटिङको लागि उनीहरु नेपाल आउने भएका हुन्। फिल्मको छायांकन जोमसोम आसपासका स्थानमा हुने जानकारी दिइएको छ।
हालै सार्वजनिक टिजरका अनुसार फिल्ममा चिरञ्जीवीको मुख्य भुमिका रहने छ भने सलमान खानले उनको भाइको भूमिकामा अभिनय गर्नेछन्।
Subscribe
0 Comments
Oldest
































