जिल्ला अदालतको फैसला विरुद्ध पल पुनरावेदनमा जाने

12.7K
shares
Nabil bank

काठमाडौं । जिल्ला अदालत नवलपरासीले जर्बजस्ती करणी मुद्धामा सफाई दिँदै अभिनेता पल शाहलाई बाल यौन दुरुपयोग मुद्धामा साढे २ बर्षको कैद सजाय सुनाएको छ।

यस्तै २५ हजार जरिवाना र १० लाख पीडितलाई दिन पनि आदेश दिएको छ।

जिल्ला अदालतको फैसला विरुद्ध अभिनेता शाह पुनरावेदनमा जाने भएका छन्।

अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको हो ।

 

शाहका वकलिले फैसला गलत भएको भन्दै उच्च अदालत जाने बताएका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x