भेल्लुबाजेलाई पक्राउ गर्न माग

13.9K
shares
Nabil bank

समाजमा अश्लीलता फैलाएको भन्दै भेल्लुबाजे भनेर चिनिने मीनबहादुर बुढाको गतिविधि नियन्त्रणको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई स्थानीयले ज्ञापनपत्र बुझाएका छन्।

भेल्लुबाजे र उनका सहयोगीका गतिविधि क्षणिक मनोरञ्जन दिए पनि बालबालिकालाई समेत नराम्रो असर परेको भन्दै प्युठानका प्रमुख जिल्ला अधिकारी सुनीता नेपाललाई स्थानीयले ज्ञापनपत्र बुझाएका हुन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x