बल्छी धुर्मे आफै बल्छीमा परेपछि यसो भन्छन्
वि.सं.२०८० असार ३१ आइतवार
34.2K
shares
shares
काठमाडौं । अनलाइन सट्टेबाजी एप वान-एक्स बेटको विज्ञापन गरेको आरोपमा पक्राउ परेका ९ जना कलाकार र युट्युवर यसैसाता रिहा भए ।
३० दिनको हिरासत बसाइपछि उनीहरु अदालतको आदेशमा छुटेका थिए । यसरी रिहा हुनेमा चर्चित कलाकारहरु मरिचमान श्रेष्ठ बल्छी धुर्वे, राजु मास्टर लगायत छन् ।
उनीहरु हिरासतमा पुग्दा उनीहरुको नेतृत्वमा हुँदै आएको टेलिभिजन कार्यक्रम प्रभावित बनेका थिए । यस्तोमा रिहा भएपछि कुरा गर्दै बल्छी धुर्वेले हिरासत बसाइको अनुभव बाँड्दै छिट्टै काममा फर्कने बताएका छन् । ‘हल्का रमाइलो’ अर्को आइतबार र ‘जुठे’ दुई सातापछि प्रसारण हुने उनले बताए ।आफूहरु केही मानसिक रुपमा समस्यामा रहेको बताउँदै बल्छी धुर्वेले आगामी सजग भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
Subscribe
0 Comments
Oldest
































