धादिङमा बैशाख २१ गते देखि ३१ गते सम्म निषेेधाज्ञा

22.3K
shares
Nabil bank

धादिङ्ग। बैशाख १९ आज धादिङमा भएको डिसिसिएमसीको बैठकले बैशाख २१ गते बिहान ६ बजे देखि बैशाख ३१ राति १२ बजे सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक सेवा निश्चित मापदण्ड अपनाई सिमित व्यक्तिको उपस्थितिमा सन्चालन गर्न दिने निर्णय भएको छ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x