आजको तरकारीको मुल्य हेर्नुहोस् कति छ

15.4K
shares
Nabil bank

काठमाडौं।कालीमाटीमा आज चाइनिज प्याजको न्यूनतम मूल्य प्रतिकिलो २८० रूपंयाँ छ।

 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूचीमा हरियो प्याजको मूल्य ७० रूपैयाँ प्रतिकिलो उल्लेख छ।

 

त्यस्तै रातो आलुको भाउ प्रतिकिलो ४८ रूपैयाँ, सेतो आलु ३८ रूपैयाँ, पिडालु ५० रूपैयाँ, रातो मूला १२ रूपैयाँ, सेतो लोकल मुला १ रूपैयाँ तोकिएको छ।

 

त्यस्तै लोकल काउली १२ रूपैयाँ प्रतिकिलो, ज्यापु काउली २० रूपैयाँ, सुकेको लसुन २६० रूपैयाँ, हरियो लसुन ९० रूपैयाँ, सुकेको छ्यापी २ सय रूपैयाँ, भन्टा २५ रूपैयाँ तोकिएको छ।

गोलभेडाको भाउ भने आज स्थिर छ। नेपाली ठूलो गोलभेडा ६० रूपैयाँ, भारतीय ठूलो गोलभेडा ९० रूपैयाँ तोकिएको छ भने सानो लोकल गोलभेडा १५ रूपैयाँ र टनेलको गोलभेडाको भाउ २५ रूपैयाँ प्रतिकिलो छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x