आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
वि.सं.२०८० पुस २६ बिहीवार
10.3K
shares
shares
ताप्लेजुङ।फुङलिङ नगरपालिका-९ कटहरे बस्ने प्रेम बहादुर लिम्बु र राम बहादुर लिम्बुको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब २३ लाख ८० हजार ४ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेकोछ ।
Subscribe
0 Comments
Oldest
































