प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच यस्तो सहमति
वि.सं.२०८० फागुन २२ मंगलवार
1.8K
shares
shares
काठमाडौं । कांग्रेस–माओवादी गठबन्धनको १ वर्ष गठबन्धन राम्रैसँग चल्यो । तर, १ वर्षपछि एक अर्कोमा अविश्वासको वातावरण बन्दा पुनः एमालेसँग नयाँ समीकरण गरेर प्रचण्ड अघि बढेका छन् । उनले गठबन्धन तोड्दै गर्दा धम्कीपूर्ण रूपमा आफूलाई अपमानित गरे उथलपुथल हुने बताएका छन् ।
नयाँ गठबन्धनले सोमबार गरेको सम्झौतामा साझा कार्यक्र र राष्टियसभामा आफ्ना उम्मेदवारलाई जिताउने बाहेकका अन्य गहन मुद्दामा सहमति नभएको देखिन्छ ।


























