अमेरिकी दूतावासमा‌ जागिर खुल्यो

16.6K
shares
Nabil bank

काठमाडौंस्थित अमेरिकी दूतावासले कर्मचारी माग गरेको छ । विभिन्न पदमध्ये केहीमा नेपाली र केहीमा अमेरिकी नागरिकले अवसर पाउने छन् । केही दिनभित्र आवेदन गर्नुपर्ने पदमध्ये मोबाइल प्याटेल सिनियर गार्ड,कन्सुलर एसोसिएट, भौचर एक्जामिनर, सेक्युरिटी एस्कर्ट,ट्राभल असिष्टेन्ट छन् ।

दूतावासले मोबाइल प्याटेल सिनियर गार्ड र भौचर एक्जामिनरमा नेपाली र कन्सुलर एसोसिएट तथा सेक्युरिटी एस्कर्टमा अमेरिकी नागरिकले आवेदन गर्न पाउने जनाएको छ । मोबाइल प्याटेल सिनियर गार्डलाई वार्षिक ११ लाख रुपैयाँ र भौचर एक्जामिनरलाई वार्षिक १४ लाख रुपैयाँ तलब तोकिएको छ ।

अमेरिकी नागरिकले आवेदन गर्ने कन्सुलर एसोसिएट र सेक्युरिटी एस्कर्टमा क्रमशः ४७ हजार बढी र करिब ३५ हजार अमेरिकी डलर वार्षिक तलब तोकिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x