सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन हेर्नुहोस्

15.5K
shares
Nabil bank

काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

 

आयोगको केन्द्रीय कार्यालयले बिहीबार सूचना जारी गरी सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।

 

 

 

सशस्त्र प्रहरी बल, नेपालको वि.नं. १/०८०-८१ (खुला तथा समावेशी) , सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

 

हेर्नुहोस् नतिजा :

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x