राष्ट्रिय बाणिज्य बैंकको इभी लोन फेष्टिभ अफर
वि.सं.२०८१ भदौ ५ बुधवार
1.1K
shares
shares
काठमाण्डौ। राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ। यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यहीँ भाद्र १ गतेदेखि कार्तिक मसान्तसम्म लागु हुने जनाएको छ।
आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ स्थिर ब्याज प्रणलीमा लोन लिन सकिने छ।




























