बँदेल मारेको आरोपमा पूर्वडीआईजीमाथि छानबिन

13.3K
shares
Nabil bank

 

काठमाडौं । सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहितका व्यक्तिमाथि छानबिन अघि बढाइएको छ ।

 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगिनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा प्रहरीले छानबिन सुरु गरेको हो । प्रहरी स्रोतका अनुसार पूर्वडीआईजी ज्ञानविक्रम शाहसहितका करिब एक दर्जन व्यक्तिमाथि प्रहरीले छानबिन अघि बढाएको छ ।उनीहरुले भने खेतबारीमा बाली खान आएका बेला बँदेल मारेको बताएका छन् ।

 

नेपाल सरकारले ७ मंसिर २०८० मा हानिकार वन्यजन्तु भनेर बँदेललाई घोषणा गरेको थियो ।जसअनुसार बाली खान आएको बेला खेतबारीमै मार्न सकिने तर मारेको बँदेल जनप्रतिनिधिको रोहबरमा गाड्न वा मूल्य तोकी मासु बिक्रि वितरण गर्न समेत सकिने व्यवस्था छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x