सहकारी सञ्चालक गुरुङविरुद्ध सीआईबीमा उजुरी

1.6K
shares

 

काठमाडौँ । ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी सञ्चालक ज्योति गुरुङविरुद्ध उजुरी परेको छ । सहकारीका अध्यक्ष कुम्भराज गुरुङले केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी )मा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा उजुरी दिएका हुन् ।

 

कांग्रेसका उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङको पूर्वपत्नी हुन् ज्योति । ज्योतिले ७ करोडभन्दा बढी रकम अपचलन गरेको जाहेरीमा उल्लेख छ ।सीआईबीका एसपी होबिन्द्र बोगटीले जाहेरी आएको बताए । उनले भने, ‘जाहेरी प्राप्त भएपनि अनुसन्धान शुरु गर्न सहकारी विभाग वा प्रदेशको सहकारी हेर्ने निकायबाट अनुसन्धानका गर्नुपर्ने भनेर पत्र आउनुपर्छ ।

civil hospital
Hams Hospitals