१६ क्विन्टल १२ के.जी ८५० ग्राम लागू औषध गाँजा बरामद

14.7K
shares
Nabil bank

काठमाडौं ।जि.सर्लाही लालबन्दी नगरपालिका १४ मिलनचोक र आसपासको स्थानमा अबैध लागू औंषध गाँजा लुकाई छिपाई राखिएको छ भन्ने सुचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, लागू औंषध नियन्त्रण व्युरो जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी बल नेपाल नं. १० गण सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त प्रहरी टोली उक्त स्थानमा खटि गई हेर्दा डाईनी खोला भन्दा माथि लङ्गुर डाँडामा २ वटा २ तल्ले घरमा कानुन बमोजिम खानतलासी गर्दा २ वटा घरको बिभिन्न कोठाहरुबाट लागू औंषध गाँजा रहेको १६ वटा ड्रमहरु, बोराहरु र काठको लागू औषध गाँजा च्याप्ने मेसिन थान-१ बरामद गरी उक्त लागू औषध गाँजा तौल गर्दा १६१२.८५० के.जी. रहेको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x