प्रधान सेनापतिद्वारा उपरथी भट्टलाई दर्ज्यानी चिन्ह प्रदान

15.7K
shares
Nabil bank

 

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका टंकप्रसाद भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

आइतबार जङ्गी अड्डा भद्रकालीमा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले उपरथी भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।उपरथी दर्जामा विशेष पदोन्नति भएका सहायक भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा जनाइएको छ ।कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका उपरथी भट्टको परिवारजनको उपस्थिति रहेको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x