तीन एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

12.9K
shares
Nabil bank

 

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बढ़ुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह चिकित्सकतर्फका एसएसपी डा. दामोदर पौडेल, डा.मजोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे) लाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार निर्णय गर्दै उनीहरुलाई डीआईजी पदमा बढ़ुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।उनीहरु तीनै जनाको दरबन्दी नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाडौंमा रहेकोछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x