१५५ असई सईमा बढुवा सिफारिस

17.5K
shares
Nabil bank

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फका १५५ जना प्रहरी सहायक निरीक्षक (असई) हरूलाई प्रहरी नायव निरीक्षक(सई) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

 

मंसिर ४ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूको नाम सूची प्रकाशित गरिएको हो।

 

 

 

बढुवा समितिको सचिवालयद्वारा जारी सूचनामा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम(४) अनुसार सिफारिस सूची सार्वजनिक गरिएको उल्लेख छ।

हेर्नुहोस् सुचि सहित:

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x