सानिमा रिलायन्सद्वारा देशभरिका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी आवश्यकता

21.4K
shares
Nabil bank

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई आझै बडी सशक्त बनाउने उद्देश्यले देशभरिका विभिन्न शाखा तथा उप शाखा कार्यालयहरूमा कर्मचारीको आवश्यकता सहित दरखास्त आह्वान गरेको छ। कम्पनीले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ।

 

कम्पनीले कोशी प्रदेश अन्तर्गत खाँदबारी, ओखलढुंगा  र दिक्तेल शाखा , मधेश प्रदेश अन्तर्गत बर्दिबास, निजगढ र सिमरा शाखा , बागमती प्रदेश अन्तर्गत पनौती, कमलविनायक, पुतलीसडक, चापागाउँ, एकान्तकुना , भैँसेपाटि , कालिमाटी, सुन्धारा र थनकोट शाखा , लुम्बिनी प्रदेश अन्तर्गत लमही र रामपुर (पाल्पा) शाखा र गण्डकी प्रदेश अन्तर्गत कुस्मा शाखा कार्यालयका लागि शाखा प्रमुख  पदमा तथा काठमाडौँ उपत्यकासहित अन्य शाखाहरूका लागि बजार अधिकृत पदमा केही संख्यामा कर्मचारी माग गरेको छ।

उक्त पदहरूका लागि जीवन बीमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्त   संस्थामा कार्य आनुभ भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।  योग्य उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरणसहितको आवेदन कम्पनीको [email protected] मा
८ जेठ १८ गते भित्र पठाउनु अनुरोध  छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x