घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

23.1K
shares
Nabil bank

 

काठमाडौं । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ६ लाख ७० हजार रुपैयाँ बिगो माग दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनी सेवाग्राहीबाट ५ लाख ७० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।

 

आयोगले यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ६ लाख ७० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको माग दाबी गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x